नियम ३४
प्रतिवेदन दिनु पर्ने

इजाजतपत्र प्राप्त कम्पनीले प्रत्येक वर्ष श्रावण र माघ महिनाको सात गतेभित्र आपूmले गरेको काम कारबाहीको सम्बन्धमा अनुसूची–७ बमोजिमको ढा“चामा अर्धबार्षिक रुपमा प्रतिवेदन तयार गरी मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।